Onlinekhabar
१९ वैशाख, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयले ५० औँ वर्ष पूरा गरेको अवसरमा आफ्नो स्वर्ण जयन्ती मनाएको छ । सो अवसरमा विद्यालयमा योगदान गर्नेहरुलाई सम्मान गरिएको छ । विद्यालयका २०६७ देखि २०८२ सालसम्मका एसएलसी तथा एसईई उत्तीर्ण पूर्व विद्यार्थीहरू, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा नागरिक समाज र आर्थिक सहयोग प्रदान […]
Go to News Site