पुनर्निर्माणपछि फेरिएको कांग्रेस कार्यालय (तस्वीरहरू) | Collector
Onlinekhabar
पुनर्निर्माणपछि फेरिएको कांग्रेस कार्यालय (तस्वीरहरू)
केन्द्रीय कार्यालयका कर्मचारीहरूको लागि अण्डरग्राउण्डमा कार्यकक्ष बनाइएको छ । पूर्व सभापति शेरबहादुर देउवाले प्रयोग गरेकै कोठालाई वर्तमान सभापति गगन थापाको कार्यकक्ष बनाइएको छ ।