इरानलाई कुनै पनि हालतमा परमाणु हतियार हासिल गर्न दिंदैनौं : ट्रम्प | Collector
Onlinekhabar
इरानलाई कुनै पनि हालतमा परमाणु हतियार हासिल गर्न दिंदैनौं : ट्रम्प
ट्रम्पका अनुसार इरानले परमाणु हतियार प्राप्त गर्नु भनेको सम्पूर्ण विश्वको सुरक्षाका लागि ठूलो खतरा हो र यही कारणले अमेरिका इरानविरुद्ध युद्धमा उत्रिनुपरेको हो ।