Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु न्यौपाने 'दर्शना'ले सरकारले आफ्ना कमीकमजोरी स्वीकार गर्दै अगाडि बढ्नुपर्ने बताएकी छिन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत् कमीकमजोरी स्वीकार गर्दा जनताले सरकार कमजोर भएको नसोच्ने बताएकी हुन् । 'सरकारले काम गर्दा कमीकमजोरी भएको बेला स्वीकार गर्यो भने जनताले सरकार कमजोर भन्ठान्दैनन् । बरु, अर्को पालि सोही कुरा दोहोरिँदैन भनेर आशा गर्छन्,' उनले लेखेकी छिन् ।
Go to News Site