नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना | Collector
Gorkhapatra
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
पेरिस, वैशाख १९ गते । स्वास्थ्यमा समस्या आएपछि इरानका नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई उपचारको लागि इरानको अस्पतालमा भर्ना गरिएको उहाँका समर्थकले बताएका छन् । दुई दश...