Onlinekhabar
१९ वैशाख, अर्घाखाँची । अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा अवस्थित ‘शिव भाइरल पहाड’ पछिल्लो समय आन्तरिक पर्यटनको नयाँ केन्द्रका रूपमा तीव्र रूपमा उदीयमान भएको छ । प्राकृतिक सुन्दरता, धार्मिक आस्था र आधुनिक प्रविधि अर्थात् सामाजिक सञ्जालको प्रभावको संगमले यो पहाडलाई छोटो समयमै चर्चाको शिखरमा पुर्याएको हो । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने यो स्थान अर्घाखाँचीको शितगंगा […]
Go to News Site