नेपालले आर्थिक छलाङ मार्ने बेला आयो : अर्थमन्त्री डा. वाग्ले | Collector
Onlinekhabar
नेपालले आर्थिक छलाङ मार्ने बेला आयो : अर्थमन्त्री डा. वाग्ले
रास्वपा नेतृत्वको वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै उनले यसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताए ।