Collector
प्रहरी परिसरमा भेटिएका ८६ वटा बम सेनाद्वारा निष्क्रिय | Collector
प्रहरी परिसरमा भेटिएका ८६ वटा बम सेनाद्वारा निष्क्रिय
Onlinekhabar

प्रहरी परिसरमा भेटिएका ८६ वटा बम सेनाद्वारा निष्क्रिय

ती बम सशस्त्र द्वन्द्वकालका बेला बरामद गरिएका बम हुनसक्ने अनुमान गरिएको छ । त्यो बेला बंकरमा राखिएको अवस्थामा रहेको र समयसँगै पुरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Go to News Site