त्रिवि सेवा आयोगका अध्यक्ष भट्टराईले दिए पदबाट राजीनामा | Collector
Onlinekhabar
त्रिवि सेवा आयोगका अध्यक्ष भट्टराईले दिए पदबाट राजीनामा
त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए ।