Collector
कमला नदीको ‘डाइभर्सन’ बाढीले बगायो, हुलाकी राजमार्ग अवरुद्ध | Collector
कमला नदीको ‘डाइभर्सन’ बाढीले बगायो, हुलाकी राजमार्ग अवरुद्ध
Lokantar

कमला नदीको ‘डाइभर्सन’ बाढीले बगायो, हुलाकी राजमार्ग अवरुद्ध

निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी ‘डाइभर्सन’ बगाएको छ । हुलाकी राजमार्गअन्तर्गत यहाँ निर्माण भइरहेको पुलको विकल्पमा अस्थायी रूपमा बनाइएको अस्थायी ‘डाइभर्सन’ आज बिहानको बाढीले बगाएको हो । बिहीबार रातिदेखिको भारी वर्षाका कारण पुनः क्षतिग्रस्त भएपछि हाल सयौं सवारीसाधन र यात्रु बीच बाटोमै रोकिएका छन् । केही दिनअघि पनि वर्षाले क्षति पुर्‍याएपछि मर्मत गरी ‘डाइभर्सन’ सञ्चालनमा ल्याइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बर...

Go to News Site