Lokantar
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार विज्ञप्तिमार्फत् वैशाख २१ गते सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् । बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्नेछ । 'नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८३ वैशाख २१ गते दिनको १ बजे केन्द्रीय कार्यालय, बीपी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिक...
Go to News Site