Onlinekhabar
काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकको महत्वपूर्ण भूमिका रहेको वेभ-श्रृंखला ‘ग्लोरी’ को प्रसारण नेटफ्लिक्समा सुरु भएको छ । शुक्रबारदेखि दर्शकमाझ आएको यो श्रृंखलाले सुरुवातसँगै चर्चा पाउन थालेको छ । श्रृंखला सार्वजनिक भएपछि दर्शक र निकिताका प्रशंसकले विभिन्न दृश्यका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । एटोमिक फिल्म्सले निर्माण गरेको यो सिरिज […]
Go to News Site