Collector
राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन, १५ सय ३४ पदमुक्त हुँदै | Collector
राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन, १५ सय ३४ पदमुक्त हुँदै
Onlinekhabar

राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन, १५ सय ३४ पदमुक्त हुँदै

‘१ सय १० वटा कानुन छ । त्यो कानुन संशोधन हुँदा १५ सय भन्दा बढी राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको पदावधि सकिनेगरी व्यवस्था राखेर ऐन संशोधन भएको छ,’ राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतले भन्यो ।

Go to News Site