Lokantar
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आन्तरिक संगठन र आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न भोलिका लागि सचिवालयको बैठक आह्वान गरेको छ। पार्टी सभापतिको निर्देशन बमोजिम बिहान ११:०० बजे काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय 'घन्टीघर' मा सो बैठक बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा मुख्य चारवटा कार्यसूचीहरू तय गरिएको उनले बताए । प्रवक्ता झाका अनुसार बैठकको पहिलो र महत्वपूर्ण कार्यसूचीका रूपमा 'स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३' रहेको छ। य...
Go to News Site