सडक सुरक्षा सुधारमा सरकारको दृढता : दुर्घटनाको सूक्ष्म अध्ययन गरिँदै | Collector
Gorkhapatra
सडक सुरक्षा सुधारमा सरकारको दृढता : दुर्घटनाको सूक्ष्म अध्ययन गरिँदै
काठमाडौं, वैशाख १९ गते । रोल्पाको थवाङमा भएको भीषण जिप दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिको समयावधि आज समाप्त हुँदैछ। गत वैशाख १७ गते थवाङ गाउँपालिका–१, सल्यापमा २०...