भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् तालिम केन्द्रको भवनमा ७ बजेसम्म १ सय ३५ जना सुकुमवासी ल्याइपुर्याइएको केन्द्रले जानकारी दिएको छ ।