Collector
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ | Collector
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
Lokantar

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।   वडा सदस्य रोकायाले घरमा लुकाएर राखेको भरुवा बन्दुक शनिबार प्रहरीले फेला पारेको थियो । उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए ।  वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली १२ थान र बारुद ११० ग्राम लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको उनले बताए ।  वडा सदस्य रोकायाबारे जिल्ला प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको प्रहरी न...

Go to News Site