Collector
अध्यादेशले एकैपटक एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने, कुन-कुन क्षेत्रका कति जना ? | Collector
अध्यादेशले एकैपटक एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने, कुन-कुन क्षेत्रका कति जना ?
Lokantar

अध्यादेशले एकैपटक एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने, कुन-कुन क्षेत्रका कति जना ?

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गरेका छन् । सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् । यससँगै अब नेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात पदाधिकारी पदमुक्त हुने भएका छन् । राष्ट्रिय समाचार समिति (रासस)...

Go to News Site