Onlinekhabar
२० चैत, काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ पनि पदमुक्त हुने भएका छन् । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन भएपछि पदबाट अवकाश लिने बेलामा प्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्षमा मनोनीत गरेकी थिइन् । नियुक्त भएको करिa डेढ महिनामा नै श्रेष्ठ पदमुक्त […]
Go to News Site