Collector
देशभर मध्यम वर्षाको सम्भावना, लुम्बिनीका केही ठाउँमा ठूलो पानी पर्ने | Collector
देशभर मध्यम वर्षाको सम्भावना, लुम्बिनीका केही ठाउँमा ठूलो पानी पर्ने
Lokantar

देशभर मध्यम वर्षाको सम्भावना, लुम्बिनीका केही ठाउँमा ठूलो पानी पर्ने

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा गण्डकी, बागमती र मधेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि अहिले हल्का पानी परिरहेको छ । महाशाखाका अनुसार गण्डकीको दमकौलीमा सबैभन्दा धेरै वर्षा मापन भएको हो ।  आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–...

Go to News Site