Collector
प्रहरीको भवन निर्माण गर्न जग खन्दा शंकास्पद वस्तु भेटियो, सेनाद्वारा निष्क्रिय | Collector
प्रहरीको भवन निर्माण गर्न जग खन्दा शंकास्पद वस्तु भेटियो, सेनाद्वारा निष्क्रिय
Lokantar

प्रहरीको भवन निर्माण गर्न जग खन्दा शंकास्पद वस्तु भेटियो, सेनाद्वारा निष्क्रिय

नेपाली सेनाले जिल्ला प्रहरी कार्यालय सल्यानको भवन निर्माणका लागि जग खन्ने क्रममा फेलापरेका शंकास्पद वस्तु निष्क्रिय पारेको छ । सेनाले ९४ आइइडी, ५०० ग्राम विस्फोटक पदार्थ, दुई किलो फलामका टुक्रा र १० मिटर फायरिङ केबल सुरक्षित रूपमा डिस्पोज गरेको हो ।  सल्यानको शारदा नगरपालिका–३ खलङ्गास्थित जिल्ला प्रहरी कार्यालयको भवन निर्माणका लागि जग खन्ने क्रममा यही वैशाख १६ गते शङ्कास्पद वस्तु फेला परेको थियो ।   सेनाको सिद्धिबक्स गणबाट खटिएको बम डिस्पोजल टोलीले शनिबार शंकास्पद वस्तु निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा...

Go to News Site