काठमाडौँ, वैशाख २० गते । बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ । फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओ...