Collector
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई | Collector
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
Lokantar

अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई

सरकारले सार्वजनिक निकायका राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई एकमुष्ट पदमुक्त गर्ने गरी अध्यादेश जारी गरे पनि नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकका पदाधिकारीहरू भने आफ्नो पदमा सुरक्षित देखिएका छन्।  शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ले राष्ट्र बैंक र तीन ठूला सरकारी बैंकका नेतृत्वलाई नछोएको हो। सरकारले ११० वटा विभिन्न कानूनहरू संशोधन हुने गरी यो विशेष अध्यादेश ल्याएको थियो। तर, यस संशोधनको सूचीमा ‘ने...

Go to News Site