Lokantar
पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पाँच बजेतिर खसेको पहिरोले काठमाडौं र हेटौंडा आउ–जाउ पूर्णरूपमा अवरुद्ध भएको हो । यसैगरी, पहिरोले नै अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनार...
Go to News Site