आर्थिक कारोबार, भुक्तानी, बचत, ऋण, बिमा, लगानी र अन्य वित्तीय सेवालाई प्रविधि र विद्युतीय माध्यममार्फत सञ्चालन गर्ने संरचना नै डिजिटल वित्तीय प्रणाली हो । यसले परम्परागत नगदमा आधार...