सुधार र रूपान्तरणको आशामा बसेको नेपालको शैक्षिक क्षेत्र धेरै समयदेखि सङ्क्रमणकालबाट गुज्रँदै आएको छ । यो सङ्क्रमणकाल पछिल्ला वर्षमा अझ बढी संवेदनशील र चुनौतीपूर्ण बनेको देखिन्छ । प...