Lokantar
सरकारले अनिवार्य एमआरपी (अधिकतम खुद्रा बिक्री मूल्य) लागू गरेपछि देशभरका नाकामा आयात प्रभावित बनेको छ। आयातित वस्तुहरूमा एमआरपी अनिवार्य गरिएपछि देशभरका भन्सार कार्यालयहरूमा जाँचपास रोकिएको हो। पूर्वदेखि पश्चिमसम्मका नाकामा भन्सार जाँचपास गर्दा एमआरपी खोजिएपछि अहिले सामान आयात प्रभावित बनेको छ। भन्सार विभागले बुधबारदेखि एमआरपी नभएका वस्तुहरूको आयातमा रोक लगाएको थियो। गत चैत २६ गते नै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै एमआरपी अनिवार्य लागू गर्ने घोषणा गरेको थियो। विभागले वैशाख १५ गते...
Go to News Site