Collector
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु | Collector
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु
Lokantar

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

 मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर, धनुषा र बर्दियामा शुक्रबार र आज भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो । सुनसरीको दुहबी नगरपालिका-२ तुथाहामाबसको ठक्करबाट साइकलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सर्लाहीको लालबन्दी नगरपालिका-४ मा ट्याक्टरको ठक्करबाट साइकलमा सवार लालबन्दी-९ बस्ने सन्तोष भट्टराईकी छ वर्षीया...

Go to News Site