Onlinekhabar
२० वैशाख रोल्पा । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा रोल्पाको थबाङमा ‘प्रगतिशील संगीत उत्सव–२०८३’ सुरु भएको छ । रोल्पा कला साहित्य प्रतिष्ठानको सह–आयोजना र थबाङ गाउँपालिकाको मुख्य प्रायोजनमा शनिबार थबाङ गाउँपालिकाको बहुउद्देश्यीय सभाहल संगीत उत्सव सुरु भएको हो । ‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि…’ भन्ने नारासहित आयोजित कार्यक्रम दुई दिनसम्म चल्ने नेपाल संगीत तथा […]
Go to News Site