हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), वैशाख २० गते । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका धालुङको चरनक्षेत्रमा ठुलो सङ्ख्यामा चर्दै गरेका गधा भेटिएका छन् । समुद्री सतहदेखि करिब पाँ...