नाली अतिक्रमण गरी बनाएका अस्थायी संरचना हटाइयो | Collector
Gorkhapatra
नाली अतिक्रमण गरी बनाएका अस्थायी संरचना हटाइयो
अमरराज नहर्की तनहुँ, वैशाख २० गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सडकको नालीमाथि अनाधिकृत रूपमा निर्माण गरिएका अस्थायी पुल र स्ल्याबहरू अधिकांश स...