आर्थिक संकटमा मोतीलाल बहुमुखी क्याम्पस | Collector
Gorkhapatra
आर्थिक संकटमा मोतीलाल बहुमुखी क्याम्पस
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी , वैशाख २० गते । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित मोतीलाल बहुमुखी क्याम्पस यतिबेला गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ। छोरी–बुहारी को शैक्...