Collector
पानी नै नभएको पोखरीमा बेहिसाब खर्च : घेराबारामै डेढ करोड सकियो, अवस्था अझै जस्ताको तस्तै | Collector
पानी नै नभएको पोखरीमा बेहिसाब खर्च : घेराबारामै डेढ करोड सकियो, अवस्था अझै जस्ताको तस्तै
Lokantar

पानी नै नभएको पोखरीमा बेहिसाब खर्च : घेराबारामै डेढ करोड सकियो, अवस्था अझै जस्ताको तस्तै

मेयरसाब, यो गौरादह हो कि भैँसी आहाल खेल्ने पोखरी ? झापाको ऐतिहासिक पर्यटकीय क्षेत्र गौरादह पोखरीको अनुगमनमा पुगेका कोशी प्रदेश अर्थ समितिका सदस्य बाबुराम गौतमले जब यो प्रश्न गरे, तब त्यहाँ उपस्थित जनप्रतिनिधि र कर्मचारीहरूका अनुहारमा सन्नाटा छायो ।  तर, गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले प्रश्नलाई गम्भीरतापूर्वक लिनुको साटो ‘जे सम्झियो त्यही’ भन्दै ठट्टामा उडाइदिए । अनुगमनमा पुगेका सांसदहरू पोखरीको प्रगति देखेपछि उनीहरू आश्चर्यमा परेका थिए । उनीहरूको अनुमान थियो कि वर्षौंदेखि बजेट खन्याइएको ...

Go to News Site