Collector
पानी नै नभएको पोखरीमा बेहिसाब खर्च : घेराबारमै डेढ करोड सकियो, अवस्था अझै जस्ताको तस्तै | Collector
पानी नै नभएको पोखरीमा बेहिसाब खर्च : घेराबारमै डेढ करोड सकियो, अवस्था अझै जस्ताको तस्तै
Lokantar

पानी नै नभएको पोखरीमा बेहिसाब खर्च : घेराबारमै डेढ करोड सकियो, अवस्था अझै जस्ताको तस्तै

मेयरसाब, यो गौरादह हो कि भैँसी आहाल खेल्ने पोखरी ? झापाको ऐतिहासिक पर्यटकीय क्षेत्र गौरादह पोखरीको अनुगमनमा पुगेका कोशी प्रदेश अर्थ समितिका सदस्य बाबुराम गौतमले जब यो प्रश्न गरे, तब त्यहाँ उपस्थित जनप्रतिनिधि र कर्मचारीहरूका अनुहारमा सन्नाटा छायो । तर, गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले प्रश्नलाई गम्भीरतापूर्वक लिनुको साटो ‘जे सम्झियो त्यही’ भन्दै ठट्टामा उडाइदिए ।अनुगमनमा पुगेका सांसदहरू पोखरीको प्रगति देखेपछि उनीहरू आश्चर्यमा परेका थिए । उनीहरूको अनुमान थियो कि वर्षौंदेखि बजेट खन्याइएको यो पोखरी...

Go to News Site