Lokantar
सोमाली समुद्री डाँकुहरूले यमनको तटबाट एउटा तेल ट्याङ्कर कब्जा गरेका छन् । सोमाली सुरक्षा अधिकारीहरूले बीबीसीलाई बताएअनुसार यमनी तटरक्षकले एमटी युरिका नामक ट्याङ्करलाई अपहरण गरी सोमालियातिर लगेका हुन् । सुरक्षा अधिकारीहरूले एमटी युरिकाले पश्चिम अफ्रिकामा टोगोको झण्डा फहराएको बताए । स्रोतहरूले बताएअनुसार समुद्री डाँकुहरूले एडेनको खाडीमा रहेको काना बन्दरगाह नजिकै ट्याङ्करमा आक्रमण गरेका थिए । डाँकुहरू कान्डाला शहर नजिकैको दुर्गम तटीय क्षेत्रबाट निस्केका थिए । तेल ट्याङ्कर अपहरण गरिएको यो १० दिनमा दोस्रो पटक ...
Go to News Site