Collector
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो | Collector
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Lokantar

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजारले घटेको छ भने  चाँदी ६५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु चार हजार ९४५ मा किनबेच भएको थियो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ...

Go to News Site