Collector
व्यवसायीहरू धमाधम पक्राउ परेका बेला महासंघको अगुवाइमा रवि लामिछानेसहित सांसदसँग छलफल | Collector
व्यवसायीहरू धमाधम पक्राउ परेका बेला महासंघको अगुवाइमा रवि लामिछानेसहित सांसदसँग छलफल
Lokantar

व्यवसायीहरू धमाधम पक्राउ परेका बेला महासंघको अगुवाइमा रवि लामिछानेसहित सांसदसँग छलफल

नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका सांसदहरूसँग छलफल गरेका छन् । व्यवसायीहरू धमाधम  पक्राउ पर्न थालेपछि आइतबार रास्वपाका सभापति लगायतसँग छलफल भएको हो । नेपालको आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रका चुनौती तथा सम्भावनाबारे छलफल हुँदै गरेको एक व्यवसायीले बताए । महासंघकै पूर्व अध्यक्ष एवं गोल्छा समूहका अध्यक्ष शेखर गोल्छासहितका व्यवसायीहरू पक्राउ परेका छन् । थप तस्वीर :  

Go to News Site