Collector
ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व संकलन | Collector
ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व संकलन
Onlinekhabar

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व संकलन

२० वैशाख, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख ६५ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन […]

Go to News Site