Collector
शैलेन्द्रको चौथो आख्यान 'तेजस्'को कभर सार्वजनिक | Collector
शैलेन्द्रको चौथो आख्यान 'तेजस्'को कभर सार्वजनिक
Lokantar

शैलेन्द्रको चौथो आख्यान 'तेजस्'को कभर सार्वजनिक

लेखक शैलेन्द्र अधिकारीको चौथो आख्यान 'तेजस्' आउने भएको छ। शुक्रबार इलाम साहित्य महोत्सवको पाँचौँ संस्करणमा कवि तथा लेखकहरू प्रकाश थाम्सुहाङ, अमर न्यौपाने, केशव दाहाल, दीपक सापकोटा, उमा सुवेदी र आख्यानकार अधिकारीले संयुक्त रूपमा पुस्तकको कभर सार्वजनिक गरेका हुन् ।  कभर सार्वजनिक गर्दै लेखक सापकोटाले तेजस् नागरिक भएर पनि अनागरिक हुन बाध्य पारिएका जनताको कथा भएको बताए। 'यसमा काठमाडौं शहरको निर्माणदेखि विभिन्न समयमा देश निकाला गरिएका भिक्षुहरूको कथा समेटिएको छ,' उनले भने, 'बौद्ध दर्शन, विपश्यना...

Go to News Site