Collector
इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको दुई महिनापछि डाक्टरले के भने ? | Collector
इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको दुई महिनापछि डाक्टरले के भने ?
Lokantar

इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको दुई महिनापछि डाक्टरले के भने ?

इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीका डाक्टरले खामेनीलाई उनको अन्तिम दिनहरूमा कुनै गम्भीर रोग नलागेको बताएका छन्। बीबीसी फारसीका अनुसार, डा. मोहम्मद मरांडीले एक कार्यक्रममा सोधिएको प्रश्नमा यो बयान दिएका हुन् ।  डा. मोहम्मद मरांडीले अली खामेनीलाई त्यस्तो कुनै रोग नलागेको स्पष्ट पारे । उनले खामेनीलाई कहिल्यै क्यान्सर नभएको बताए ।  यद्यपि, मानिसहरू उमेर बढ्दै जाँदा कमजोर हुँदै जाने डा. मरांडीले स्वीकार गरे । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी दुई महिनाअघि अमेरिका र इजरायलको संयुक्त...

Go to News Site