वायुसेवा कम्पनीले भने- इन्धन मूल्यले सेवा बन्द गर्ने अवस्था आयो | Collector
Onlinekhabar
वायुसेवा कम्पनीले भने- इन्धन मूल्यले सेवा बन्द गर्ने अवस्था आयो
इन्धन मूल्य बढेसँगै सदस्य वायुसेवा कम्पनीको उडान खर्च पनि अत्यधिक वृद्धि भएको र नेपाल आउने पर्यटक संख्यामा समेत उल्लेखनीय कमी आएको संघको पत्रमा उल्लेख छ ।