Onlinekhabar
काठमाडौं । लोकरक ब्यान्ड ‘नेपथ्य’ ले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । पृथ्वीको उत्तरी गोलार्ध (आर्कटिक महासागर) जोडिएको क्यानडामा प्रस्तुति दिएर फर्किएको दुई साता नबित्दै नेपथ्य दक्षिणी गोलार्ध (एन्टार्टिक महासागर) छेउमा जान लागेको हो । टोली यसै सोमबार त्यसतर्फ प्रस्थान गर्दै छ । सार्वजनिक महत्वको कार्यक्रम लिएर जाने जो कसैले पनि अमेरिका पुगेको बेला […]
Go to News Site