Lokantar
लोकरक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । पृथ्वीको उत्तरी गोलार्ध (आर्कटिक महासागर) जोडिएको क्यानडामा प्रस्तुति दिएर फर्किएको दुई साता नबित्दै नेपथ्य दक्षिणी गोलार्ध (एन्टार्टिक महासागर) छेउमा जान लागेको हो । टोली यसै सोमबार त्यसतर्फ प्रस्थान गर्दै छ । सार्वजनिक महत्त्वको कार्यक्रम लिएर जाने जो कसैले पनि अमेरिका पुगेको बेला क्यानडा र अस्ट्रेलिया पुगेको बेला न्युजिल्यान्डको भ्रमण गर्ने परम्परा छ । यसको कारण हो, त्यहाँ बसोबास गर्ने अल्पसङ्ख्यक नेपालीको उपस्थिति । नेपथ्यले भने जे जस्तो सङ्ख्यामा भए पनि यी दुवै मु...
Go to News Site