Collector
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए शपथ | Collector
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए शपथ
Lokantar

रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय सदस्य सागर ढकालले शपथ ग्रहण गरेका छन् । उनलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराएका हुन् । सभापति लामिछानेले आज केन्द्रीय कार्यालय वनस्थलीमा ढकाललाई शपथ गराएका पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

Go to News Site