Lokantar
शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ । मन्त्रालयले एक प्रेस नोट जारी गर्दै स्थानान्तरणको क्रममा रहेका, सहायताको पर्खाइमा रहेका वा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई सरकारले तोकेको प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन अनुरोध गरेको हो । सरकारले प्रक्रियाका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकेको छ । वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि डिजिटल लगत संकलन गर्ने कार्य अगाड...
Go to News Site