Onlinekhabar
२० वैशाख, काठमाडौं । सरकारले सुकुमवासी बसोबास गर्दै आएको क्षेत्र खाली गरेपछि भत्काइएको भौतिक संरचनामा कवाडी संकलन गर्नेहरू बढेका छन् । अघिल्लो शनिबारदेखि सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुमवासीबाट हटाएको छ । थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु, टेकु, धोवीखोला आसपासका क्षेत्र लगायतबाट सुकुमवासीका घर टहरा भत्काइएको छ । कवाडी संकलन गर्नेहरू अहिले सुकुमवासी क्षेत्रमा […]
Go to News Site