Onlinekhabar
२० वैशाख, काठमाडौं । सामसङ नेपालले ‘रेमिटमा बेनिफिट’ नामक विशेष अभियान सुरु भएको घोषणा गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई सम्मान गर्ने उद्देश्यले यो अभियान ल्याइएको सामसङ नेपालले जनाएको छ । वैदेशिक रोजगारमा रहेकाको रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्न अभियानमार्फत पहल गरिएको कम्पनीको भनाइ छ । यस अभियानअन्तर्गत […]
Go to News Site