Collector
सांसदलाई स्वकीय सचिव माग्नेबारे छलफलमा विपक्षी दलहरू | Collector
सांसदलाई स्वकीय सचिव माग्नेबारे छलफलमा विपक्षी दलहरू
Onlinekhabar

सांसदलाई स्वकीय सचिव माग्नेबारे छलफलमा विपक्षी दलहरू

पत्रमा सांसद्हरुको लागि स्वकीय सचिवको व्यवस्था गर्न लिखित माग प्राप्त गर्न निर्देशन भएअनुसार पत्राचार गरिएको भनिएको छ । यस सम्बन्धमा के जवाफ दिने भनेर विपक्षी दलहरू छलफलमा जुटेका हुन् ।

Go to News Site