शिविरहरूमा मुसा र किराहरू फैलिँदा विस्थापितहरू बसेको ठाउँ नै खतराको स्रोत बन्न पुगेको बताइएको छ #BBCNepali #Gaza #IsraelGazaWar