Lokantar
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै १५ सय बढी पदाधिकारीहरू एकसाथ पदमुक्त हुने भएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले शनिबार अध्यादेश जारी गरेका हुन् । नेपाल राजपत्रमा उक्त अध्यादेश प्रकाशित हुनेबित्तिकै १५ सयभन्दा बढी पदाधिकारीहरू एकसाथ पदमुक्त हुनेछन् । विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १५ सय बढी पदाधिकारीहरू एकमुष्ट पदमुक्त हुने भएका हुन् । सरकारले प्रशा...
Go to News Site